जीवन विज्ञान परिषद्, दोलखाद्वारा मंसिर ८ गते “आरोग्यताको लागि स्व-जागरण कार्यक्रम´´ संचालन गर्दै ।
यहीँ २०८१ मंसिर ८ गते, शनिबार चरिकोट स्थित टुडिखेलमा मानिसको दैनिक जीवनमा आइपर्ने तनावलाई न्यूनीकरण गर्ने उदेश्यका साथ मानिसमा खुसी, उत्साह र उमंङ्गले भर्ने लक्ष्यका साथ जीवन विज्ञान परिषद्, दोलखाले “आरोग्यताको लागि स्व-जागरण कार्यक्रम” संचालन गर्न लागेको हने कार्यक्रममा श्रद्धेय गुरुदेव रमेश नेपालकाे सानिध्यतामा अमृतवाणी एवम् आशिर्वचन हुने भएकाले उपस्थितिकाे लागि जीवन विज्ञान परिषद् दाेलखा सबैलाई आव्हान गर्दछ ।
Advertisement
यस्तो छ कार्यक्रम तालिका :-
मितिः २०८१ मंसिर ८ गते, शनिबार
समयः बिहान ११:०० बजेदेखि २:०० बजेसम्म
स्थानः टुडिखेल, चरिकोट, दोलखा
Advertisement
प्रतिक्रिया