गाैरीशंकर गाउँपालिका–६ चंखुकाे नाक्दिङमा बोलेरो दुर्घटना हुँदा ३ जना घाइते
दोलखा / दोलखाको गाैरीशंकर गाउँपालिका–,६ चंखुकाे नाक्दिङमा सिंगटी बाट मार्बु हिडेकाे बोलेरो दुर्घटना हुँदा ३ जना घाइते भएका छन् ।
Advertisement
वागमती प्रदेश ००३ -२३ च १८३३ नम्बरको बोलेरो मंगलबार बेलुकी करिब ५ बजे दुर्घटना हुँदा दुर्घटना बाेलेराे साहु तेन्जी शेर्पा चालक शुक्छिरी शेर्पा र यात्रु रिन्जी शेर्पा घाइते भएका हुन उनीहरूको सिंगटी प्राथमिक अस्पतालमा उपचार भइरहेको छ । उकालोमा तान्न नसक्दा अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ।
प्रतिक्रिया